भब्य कार्यक्रमका बिच प्रजातन्त्र दिवस मनाईयो जिल्ला विकास समितिकाे अायाेजनामा जिल्ला स्थित गैह्रसरकारी संस्थाकाे वार्षिक समिक्षा सम्पन्न जिल्ला विकास समितिकाे अायाेजनामा प्रथम चाैमासिक समिक्षा सम्पन्न बार्षिक सार्वजनिक सुनुवाई गोष्ठी सम्पन्न संघीय संरचना अबधारण अनुसार जिल्लाको गाउपलिका सिमाना निर्धारणका निम्ति सर्बपछीय बैठक जिविस सभाहलमा संचालन हुदै आ.व. २०७२/२०७३ को बार्षिक समीक्षा गोष्ठी २०७३ साल साउन ४ गते विहान ११: बजेबाट जिविसको सभाहलमा सुरू हुदै छ / लैगिक समानता तथा समबेसीकरण र लैगिक उत्तरदायी बजेट समन्धी २ दिने तालिम मिति २०७३-३-२० देखि २१ गते सम्म सन्चिलत कार्यक्रम आज बाट जिविसमा शुरु welcome

जिल्ला विकास समितिकाे अायाेजनामा जिल्ला स्थित गैह्रसरकारी संस्थाकाे वार्षिक समिक्षा सम्पन्न

 

मिति २०७३ साल माघ २९ गते हुम्ला जिल्लामा क्रियाशील गैह् सरकारी सस्थाहरुको बार्षिक प्रगति समीक्षा निमित्त स्थानीय विकास अधिकारी रोशन पुनको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी डा. कृष्णवहादुर घिमिरेको प्रमुख आथित्यमा जिल्ला विकास समितिको कार्यालयको सभाहलमा सम्पन्न भयो । यस समीक्षा बैठकमा गैह् सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिहरुले आफ्नो कार्यालयबाट वर्षभर कार्यान्वयन गरिएका कार्यको प्रगति प्रस्तुतिकरण गरेका थिए । जसवाट हुम्ला जिल्लामा बार्षिक अवधिमा के कति कार्य सम्पन्न भई प्रगति प्राप्त भयो भन्ने वारेमा जानकारी भएको थियो ।

Skip to toolbar