अा.व. २०७३/०७४का लागि हुम्ला जिल्लाका दक्षिणि भेगका करिब एक दर्जन गा.वि.समा परेका १८ याेजनाकाे याेजना सम्झाैता स्थानिय स्थलमै सम्झाैता भएकाे छ । यस कार्यालयका याेजना अनुगमन तथा प्रशासकीय अधिकृत राेशन पुनकाे नेतृत्वमा गएकाे टाेलिमा शाखा अधिकृत राम प्रसाद अधिकारी र प्राविधिक स.र्इ कालि ब. धामी सहभागी भए थिय । १८ याेजनाकाे याेजना सम्झाैता स्थानिय स्तरमै सम्पन्न गरिएकाे छ ।